Sunday, December 22, 2019

Dijital Marketing भनेको के हो?

🙏🙏 Dijital Marketing भनेको के हो?

कुनै पनि कम्पनी को प्रोडक्ट र सर्भिस लाई ईन्टरनेट को माध्यम बाट बजारमा तथा पब्लिक सम्म पुर्याएर बिक्रीवितरण गरि आम्दानी या कमिसन प्राप्त गर्नुलाइ नै डिजिटल मार्केटिङ्ग भनिन्छ । Nepal मा प्रचलित रहेको अनलाइन बिजनेस दराज पनि एक डिजिटल मार्केटिङ हो, जसको आफ्नो स्टोर त छैन तर अरु कम्पनिसङ एफिलियट गरेर हर सामानहरु, अनलाइनबाट सेलिङ गर्ने गर्दछ 😊😊

अहिलेको समय र परिस्थितिलाई हेर्ने हो भने डिजिटल मार्केटिङ्ग अति नै उपयुक्त र फाइदा जनक साबित भएका कुरा तथ्याङ्क ले बताएको छ। 📟

डिजिटल मार्केटिङ् का फाइदाहरु यसप्रकार रहेका छन 👉

१) कम लगानी २) समयको वचत ३) घरमै बसीबसी गर्न सकिने ४) र सबैभन्दा महत्वपूर्ण आफु एक्लैले सुरु गर्न सकिने जुनसुकै ठाउ तथा घरमा बसेर स्वतंत्रतापुर्वक, ,जुनसुकै समयमा पनि काम गर्न सकिन्छ । 👍👍

अनलाइन बिजनेस गर्न लाखौ लगानीको आवश्यकता पर्दैन । यसलाई सहज र सरल तबरले हामी आफै गर्न सक्छौ र यसको विशेषता हेर्ने हो भने यो विजनेस सुरु गर्नका लागि कुनै कम्पनीको आवश्यक पर्दैन, धेरै लगानी,तथा कर्मचारी को आवश्यकता पर्दैन । जसलाई आफैले सुरु गर्न सकिन्छ । समयको बचत, सुनिश्चित भविष्य र जीवन उपोयोगी पनि हुन्छ ।

यस्ता धेरै उपयोगी कुराहरु छन्, तर यसको लागि भने अनिवार्य रुपमा घरमा ईन्टरनेट वाई - फाई को सुबिधा राखी तालिम लिनु पर्नेछ र आफुले सिकेको तालिम लाई प्राक्टिकल मा उपयोग गर्नुपर्नेछ अन्यथा डिग्री पास गरेर सर्टिफिकेट बाकस मा प्याक गरेर राखे जस्तै हो ।😃😃

अमुल्य छ समय दिन बिते पछि, जीवन मा त्यो दिन कहिल्यै फर्किएर आउदैन 🤭🤭त्यसैले समयको सहि सदुपयोग गरौ । परिवर्तित समयलाई हेर्ने हो भने सके दिगिटल शैलीमा चल्नेहो 🚶‍♂️🚶‍♀️ नत्र समयले हामिलाइ छोडेर धेरै अगाडि जान्छ जुन कुरा पछि खोजेर पनि प्राप्त गर्न सकिन्न । 🤷‍♀️🤷‍♂️

यदि हजुर पनि आफ्नो खाली समयलाई सदुपयोग गरेर सफल इन्तेर्नेत् मर्केतेर् बनि ओन्लिने बाटै आम्दानी गर्न चाहनुहुन्छ भने स्टेप बाइ स्टेप भिडियो कोर्स तथा लाइभ कोर्स अनलाइन कोचिङ बाट प्राप्त गरी अगाडि बढ्न सक्नुहुनेछ ।🙏🙏

# थप जानकारीको लागि मलाइ म्यासेज गर्न सक्नुहुन्छ
# फेसबुक मा जोडीनुहोस
https://www.facebook.com/LBDIGITALHOME/?modal=admin_todo_tour

No comments:

Post a Comment

Dijital Marketing भनेको के हो?

🙏 🙏 Dijital Marketing भनेको के हो? कुनै पनि कम्पनी को प्रोडक्ट र सर्भिस लाई ईन्टरनेट को माध्यम बाट बजारमा तथा पब्लिक सम्म पुर्य...