Saturday, November 16, 2019

अबसरहरु काहा भेटिएला??

अबसरहरु काहा भेटिएला??
मलाइ केहि बर्ष अगाडि मात्र पनि थाहा थिएन कि म कसरि जिबनमा अगाडि बढ्छु भनेर । तर अहिले  मेरो आफ्नै सानो बिजनेस  छ, र साथमा अनलाइन बिजनेश पनि गरिरहेको छु मैले सोचेको नै  थिइन कि  अनलाइन बिजनेश पनि मेरो साइड बिजनेस हुन्छ भनेर  केहि समय अगाडिको जस्तो अन्योल् पुर्ण अबस्था अब मेरो हटेर गयेको छ ।



हामि धेरै सपनाहरु बुन्छौ तर पुरा हुदैनन । हामि  धेरै उत्कृष्ठ बन्न नखोजौ तर हामिमा जे छ त्यसैलाइ प्रयोग गरेर आफ्नो गन्त्ब्य बनाउन ढिला नगरौ । हामिलाइ पहिलो प्रयासमा अनिगिन्ति चुनौतिहरु सामना गर्न किन नपरोप तर त्यहि चुनौतिबाट नया अबसर पनि जन्मिने गर्दछ ।

नेपालमा चुनौतिबाट जन्मिएको एउटा नाम हो अनलाइन मार्केटिङ्ग ।

हामि सबै केही न केहि फरक छौ । तपाइमा केहि न केहि नया चिज फरक छ र तपाइ अरुभन्दा भिन्न देखिनुहुन्छ । तपाइको आफ्नो नया सृजनशिलतालाइ इन्टरनेटमा प्रयोग गरेर राम्रो आयआर्जन गर्न हामि सिकाउछौ । आज हामि हाम्रो सृजनशिलतालाइ बिभिन्न सोसल मिडियामा मनोरन्जका लागि खर्च गरेर बसिरहेका छौ । समयलाइ ब्यर्थ खर्चनु भन्दा आउनुहोस तपाइ आफ्नो सिपलाइ आयमुलक काममा लगाउनुहोश ।

बिल गेट्सले कुनै बेला चुनौतिलाइ आत्मसात गर्दै माइक्रोसफ्ट कम्पनि बनाएका थिये । त्यो बेला कमै मान्छेलाइ कम्प्यटरको बारेमा ज्ञान थियो । तर उनले चुनौतिलाइ अबसरमा परिणत गरायेर छडे भने आज उनको मासिक आय नै  करोडौ डलर रहेको छ ।
आजको समयमा नेपालमा इन्टरनेट मार्केटिङ्ग पनि बिल गेट्सको त्यो समयको चुनौति भन्दा कम छैन । तर पनि आज हामि बैदेशिक तालिम लिएर हजुरहरुलाइ नेपालमै नेपालि भाषमा तालिम बनाएर अबसरको सृजना गरिरहेका छौ ।
यदि आज तपाइ समयमै यो चुनौतिलाइ अबसरमा परिणत गर्न चाहानुहुन्छ भने हामि सदा तपाइको ज्ञान र सिपको अभिबृद्धि गर्नको लागि सदैब तत्पर छौ ।

☎️👍☎️
बिजनेश गर्नको लागि सम्पर्क गर्नुहोला :
Laxman Bhandari
bimalrose55@gmail.com
http:/www.businesslumbini.com

No comments:

Post a Comment

Dijital Marketing भनेको के हो?

🙏 🙏 Dijital Marketing भनेको के हो? कुनै पनि कम्पनी को प्रोडक्ट र सर्भिस लाई ईन्टरनेट को माध्यम बाट बजारमा तथा पब्लिक सम्म पुर्य...